Logo

संसदीय समितिले प्रधानमन्त्री बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने (फोटोफिचर)



काठमाडौं, ५ असार । संसदीय समितिले बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा उपस्थित हुन नसक्नुको कारण सोध्ने भएको छ ।

आज बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवा बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो ।

अमेरिकाले प्रस्ताव गरेको स्टेट पाटनरसिप प्रोगामको बारेमा छलफलका लागि आजलाई प्रधानमन्त्री देउवालाई संसदीय समितिले बोलाएपनि उनी उपस्थित भएका थिएनन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्