Logo

तस्बिरमा हेरौं मिटर ब्याजविरुद्धको धर्नामा प्रहरीको अवरोध



काठमाडौं, ६ असार । मिटर ब्याज विरुद्धको संघर्ष समितिको धर्नालाई प्रहरीले तितरबितर पारेको छ ।

काठमाडौंको माईतिघर मण्डलामा नवलपरासी जिल्लाको सुस्ता र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गरेको धर्नालाई बीच सडकबाट प्रहरीले हटाएको हो ।

प्रहरीले धर्ना कार्यक्रमलाई अवरोध गरे.पछि केहीबेर विवादसमेत भएको थियो । र, अहिले पीडितहरु माइतीघरको एक साइडमा बसेर धर्नालाई निरन्तरता दिइरहेका छन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्