Logo

सिद्धु मूसेवालाको गीतमा डान्स गर्दै शहनाज गिल



एजेन्सी, ६ असार । ‘बिग बोस १३’ फेम शहनाज गिलको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा शहनाज गिल ब्राइडल लुकमा र्याम्प वाक गरिरहेको देखिएकी छिन् ।

¥याम्प वाक गर्दा स्टेजमा डिजाइनरको हात चुम्बन गर्दै शहनाज नाच्न थाल्छिन् । ब्राइडल लुकमा शहनाज निकै सुन्दर देखिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा यो भिडियो सेयर गरेकी छिन् ।

शहनाजले अहमदाबादको फेसन शोमा दिल्लीका प्रसिद्ध फेसन डिजाइनर सामन्त चौहानको लागि ¥याम्प वाक गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस्