Logo

गगन थापाको निर्वाचन क्षेत्रमा इन्जिनियर आकर्षण पोखरेलले गरे उम्मेदवारी घोषणा



काठमाडौं, असार ७ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्।

आज विहान कपनको साततलेमा आयोजित कार्यक्रममार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

 

 



प्रतिक्रिया दिनुहोस्