Logo

योग गर्दै मन्त्रीहरु



काठमाडौँ,७ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सैनिक मञ्च भद्रकालीमा योग गर्दै । तस्बिर : विमलबहादुर विष्ट÷रासस



प्रतिक्रिया दिनुहोस्