Logo

न्यायपरिषदको आकस्मिक बैठक बस्दै



काठमाडौं, ८ असार । बुधबार न्याय परिषदको बैठक बस्दैछ । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले आकस्मिक रुपमा बैठक साढे १ बजेका लागि बोलाएका हुन् ।

न्यायाधीश राजकुमार कोइराला सम्लग्न भएको विवादास्पद अडियो सार्वजनिक भएसँगै कार्कीले आकस्मिक बैठक बोलाएको स्रोतले जनाएको छ ।

एक टेलिभिजनले बार एसोसिएसनका पुर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र कोइरालाबीचको करिब १० मिनेटको अडियो सार्वजनिक गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot