Logo

नेप्सेमा उच्च अंकको पहिरो



काठमाडौं, ८ असार । शेयर बजारमा आज उच्च अंकको पहिरो गएको छ । बुधबार नेप्से परिसुचक ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ५ ददशमलव ९४ अंकले घटेर ३६९ दशमलव १५ विन्दुमा थामिएको हो ।

आज २२९ कम्पनीका ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्