Logo

कास्कीको लुम्ले आसपास केन्द्र भएर ४.९ म्याग्नेच्युटको भूकम्पको धक्का



पोखरा, असार ९ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान तीन बजेर ५६ मिनेटमा कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु भएर ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको कम्पन्न कास्की र आसपासका जिल्लामा पनि भूकम्पको महसुस भएको छ । भूकम्पबाट कुनै क्षति भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्