Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ९ असार । आज एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ १२ पैसा र विक्रिदर १२५ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ६३ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३१ पैसा र विक्रिदर ८६ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्