Logo

प्रधानमन्त्री, प्रचण्ड र गेसोको टोलीबीच भेटवार्ता



काठमाडौं, ९ असार । गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो)का अध्यक्ष कृष्ण कुमार राई सहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

गेसोका प्रतिनिधिमण्डलले प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा देउवासँगै पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्