Logo

काँग्रेस (वीपी) छाडेर स्वतन्त्र रहेकाहरु नेपाली काँग्रेस फर्कर्दै



काठमाडौं, ९ असार । नेपाली काँग्रेस (वी पी) बाट राजीनामा दिएर स्वतन्त्र रहेका नेताकार्यकर्ताहरु पछिल्लो समय नेपाली काँग्रेसमा फर्कन छलफलमा रहेको बुझिएको छ ।

विपी कांग्रेसबाट राजीनामा दिएका केन्द्रीय सदस्य विश्वनाथ अधिकारी र कार्यालय सचिवबाट राजीनामा दिएका सुशीलराज वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन् ।

थापासँगको भेटघाटको तस्बिर उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्