Logo

नेकपा एसको सचिवालय बैठक सुरु



काठमाडौं, ९ असार । सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो ।

आजको बैठकमा स्थानीय निर्वाचनको समिक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्