Logo

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास (फोटोफिचर)



काठमाडौं, ९ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास गरेकी छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भाँक्रीले उक्त केन्द्रको शिल्यान्यास गरेकी हुन् ।

यो अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत निर्माण गरिने परियोजना हो । र, यो एशियाली विकास बैंकको सहयोगमा निर्माण हुने भएको हो । निर्माण हुने उक्त केन्द्रको क्षमता भने १७.३ एम.एल.डी रहनेछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्