Logo

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए



काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, १२ जनाले कोरोना जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्