Logo

पोखरीमै बेहोश भएकी खेलाडीलाई प्रशिक्षकले यसरी डाइभ गरेर बचाइन्



एजेन्सी, ९ असार । हंगेरीको बुडापेस्टमा भएको विश्व जलकौशल च्याम्पियनशिपमा घटना घट्यो । अमेरिकी खेलाडी अनिता अल्भारेज प्रतिष्पर्धा गर्दा गर्दै बेहोश भइन् ।

पानीमै बेहोश भएकी उनलाई कोच आन्ड्रिया फुन्टेजले उद्धार गरिन् । चार पटककी ओलम्पिककी स्वर्ण पदक विजेता फुन्टेज निकै तिव्र गतिमा पौडिएर अनितालाई बचाउन सफल भइन् ।



प्रतिक्रिया दिनुहोस्