Logo

आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै



काठमाडौं, असार १० । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् ।

१० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट ल्याउन लागेका हुन् । संघीय सरकारले १५ जेठमा ल्याएको थियो भने प्रदेशले १ असारमा बजेट ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्