Logo

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै



काठमाडौं, असार १० । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदैछन् ।

स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई विद्यार्थीलाई दीक्षित गर्न प्रधानमन्त्री देउवा लुम्बिनी जान लागेका हुन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot