Logo

डलरको भाउ आज कति



काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३६ पैसा र विक्रिदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७३ पैसा र विक्रिदर १३२ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्