Logo

मेस्सीको नजर विश्वकप र च्याम्पियन्स लिग



एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले शुक्रबार मात्र ३५ औं जन्मदिन मनाए । हाल छुट्टीमा रहेका मेस्सीले इबिजामा परिवारसँग जन्मदिन मनाए । उनको उमेर बढेसँगै खेल जीवनबाट सन्यास लिने समयपनि नजिकिँदै गएको छ ।

त्यसैले पूर्व बार्सिनोलाका स्टार मेस्सीको लागि आगामि सिजन महत्त्वपूर्ण रहेनछ । गत सिजन क्याटलान क्लब बार्सिलोना छोड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) पुगेका मेस्सीले पहिलो वर्ष सोचेअनुरूप प्रदर्शन गर्न सकेनन् । त्यसैले यस सिजन भने मेस्सी आफ्नो लय समात्न तयारी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्