Logo

संसद् जाँदै विद्यार्थी



काठमाडौँ,१२ असार । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुगेका विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराउँदै । तस्बिर : रत्न श्रेष्ठ÷रासस

 



प्रतिक्रिया दिनुहोस्