सहरी विकासमन्त्री झाँक्रीको पनि राजीनामा घोषण, पत्रकार सम्मेलन सुरु


काठमाडौं, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छिन् ।

उनले अहिले सिंहदरबारस्थित् मन्त्रालयबाट पत्रकार सम्मेलन गरेर राजीनामा घोषण गर्न लागेको बताईएको छ ।

उनको पत्रकार सम्मेलन सुरु भएको छ ।