Logo

शहरी विकासमन्त्री रामकुमारी झाक्रीले प्रधानमन्त्री देउवालाई भेटेर बुझाइन् राजीनामा



काठमाडौं, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएकी छिन् । उनले सिधै देउवालाई भेटेर राजीनामा बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछिन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी झाँक्री पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट छिन् । उनले पार्टी परित्याग गर्ने तयारी समेत गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्