Logo

मन्त्रीबाट राजीनामा दिनेवालामा रामकुमारी झाँक्री रोएपछि..



काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्।

आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।

तर, राजीनामा दिने बेलामा मन्त्री झाँक्री भावुक देखिईन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्