Logo

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थलको हवाई उडान प्रभावित



काठमाडौं, असार १४ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिकतर्फको हवाई उडान विहानैदेखि प्रभावित भएको छ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ। काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।



प्रतिक्रिया दिनुहोस्