Logo

साम्राज्ञीको नयाँ अवतार



काठमाडौं, १४ असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । उनी ड्रिम्स चलचित्रबाट फिल्म उद्योगमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेका चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिन्छ ।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा जन्मिएकी सम्राज्ञी एक समय निकै महंगी नायिकाको रुपमा परिचित थिइन् ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना प्यानहरुलाई तस्बिर शेयर गरिरहेकी हुन्छिन् । केही दिन अघि उनले आफ्नो नयाँ लुक्स शेयर गरेकी छिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्