Logo

नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौं, १४ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक ११ दशमलव ८२ अंकले घटेर १९२१ दशमलव ३१ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २२ अंकले घटेर ३७२ दशमलव ६० विन्दुमा रोकिएको हो ।

मंगलबार २३० कम्पनीका १ अर्ब ५८ करोड २४ लाख ६ हजार ४७२ रुपैयाँ बराबरको ३० लाख ३७ हजार ६३० कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्