Logo

अमेरिकी डलरको विक्रिदर १२६ रुपैयाँ, अन्य देशको कति



काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ७४ पैसा र विक्रिदर १२६ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ८ पैसा र विक्रिदर १३३ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रिदर ९८ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्