Logo

नेप्से आज ४१ अंकले बढ्यो



काठमाडौं, १५ असार । नेपालमा आज शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ।

बुधबार नेप्से परिसुचक ४१ दशमलव ३९ अंकले बढेर १९६२ दशमलव ७१ विन्दु कायम भएको हो ।

बुधबार २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता खरिद विक्रि भई १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्