Logo

मुरे दोस्रो चरणबाटै बाहिरिए



काठमाडौं, १६ असार । जोन इस्नरसँग बुधबार राति पराजित भएसँगै एन्डी मरेको विम्बल्डनको यात्रा दोस्रो चरणमा सीमित बनेको छ ।

तीन पटकका ग्रान्ड स्लाम विजेता मरेमाथि जोनले ६–४,७–६,६–७,६४ को जित निकाले ।

मरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । उनी यसअघिको प्रत्येक संस्करणमा तेस्रो चरण भन्दा अघि बाहिरिएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्