Logo

नेप्से आज ७४ अंकले बढ्दा २ अर्ब बढीको कारोबार



काठमाडौं, १६ असार । साताको कारोबारको पाँचौ दिन बिहीबार (आज) शेयर बजारमा उच्च अंकको उछाल आएको छ।

नेप्से परिसुचक आज ७४ अंकले ९३ अंकले बढेर २०३७ दशमलव ६४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ६३ अंकले बढेर ३९१ दशमलव ७८ विन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीको २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको ७२ लाख ५४ हजार ७० कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्