Logo

आरजुलाई कोरोना संक्रमण



काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएपछि केही दिनयता बालुवाटारमै क्वारेनटाइनमा बसेको बुझिएको छ ।

आरजुलाई शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आरजुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरी फेसबुकमा लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्