Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ



काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र विक्रिदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरोको खरिददर १३१ रुपैयाँ २८ पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७० पैसा र विक्रिदर ८७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्