Logo

तस्बिरमा हेरौं पर्यटनमन्त्री श्रेष्ठद्धारा फोटो मेला–२०७९ अवलोकन



काठमाडौं, १७ असार । दोलखा जिल्लाको तस्बिरहरुको मेला आजदेखि सुरु भएको छ। आजदेखि १९ गतेसम्म चल्ने फोटो मेला–२०७९ को बाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले उदघाटन गर्दै शुक्रबार अवलोकन गरेका हुन् ।

मन्त्री श्रेष्ठसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कलाकार मदनदास श्रेष्ठ पनि उपस्थित थिए । संस्कृति तथा पर्यटन मन्त्रालय, बाग्मती प्रदेशको सहयोगमा सुरु भएको फोटो मेलाको आयोजक दोलखा मिडिया रहेको छ। Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्