Logo

नेकपा (माले) का पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठलगयात नेताहरु राप्रपा नेपालमा प्रवेश



काठमाडौं, १८ असार । नेकपा (माले) का पोलिटब्युरो सदस्य कुमार श्रेष्ठ , केन्द्रिय सदस्य बिरसिंह तामाङलगायत दर्जनौं ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका छन्
नव प्रवेशीहरुलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालको गतिलाई अब कसैले रोकेर रोक्न नसक्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्