Logo

महिला खुल्ला गल्फ (फोटोफिचर)



काठमाडौं, १८ असार । महिला खुल्ला गल्फ प्रतियोगिता सकिएको छ । गल्फ प्रतियोगिताको पुरस्कार वितरणमा राष्ट्रपति विद्यादेवी भण्डारी, न्यायाधीश सपना मल्ल प्रधान पनि सहभागी थिए ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्