Logo

धान रोप्न व्यस्त राप्रपा अध्यक्ष लिङ्देन (तस्बिरहरू)



काठमाडौं, असार १९ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यतिवेला झापाको हल्दिबारी १ स्थित आफ्नै घर पुगेर कृर्षि कर्ममा व्यस्त भएका छन् ।

उनले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ मा व्यस्त रहेको बताएका छन् । उनले फेसबुकमा सार्वजनिक तस्विरसंगै क्याप्सनमा लेखेका छन्,‘राजनीतिक दलका शीर्ष नेताहरू प्रायःकृर्षि कर्ममा देखिँदैनन्।



प्रतिक्रिया दिनुहोस्