Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, प्रचण्ड सम्बोधन गर्दै



काठमाडौं, १९ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

काठमाडौंस्थित् प्रज्ञा भवनमा सुरु बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहेका छन् ।

यसअघि दाहालले नयाँ सदस्यहरुको सपथग्रहण गराएका थिए ।

बैठकले पदाधिकारी चयन गर्ने भनिएको छ ।

तर, यस विषयमा नेतृत्व तहमा छलफल नभएकोले पदाधिकारी चयन हुने सम्भावना कम रहेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्