Logo

पुतलीसडकको पैदल मार्गमा थुपारियो फोहोर



काठमाडौँ,१९ असार । राजधानीको पुतलीसडकस्थित पैदलमार्ग (फुटपाथ) मा थुपारिएको फोहोर । काठमाडौँ महानगरपालिकाबाट यस क्षेत्रको फोहर उठाउने सम्झौता गरेको स्वच्छ वातावरण स्वस्थ मानव जीवन नामक कम्पनीले नै पैदल मार्गमा फोहोर थुपारेको हो । फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान गएको छैन । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्