Logo

पृथ्वीनारायण शाहले विवाहसम्बन्धबाट जोडेका थिए मधेश-पहाड (भिडियोसहित)



काठमाडौं, १९ असार । पृथ्वीनारायण शाहले भूगोललाई सांस्कृतिक सम्बन्धमार्फत् जोडेका थिए । उनले मधेशकी चेली विवाह गरेको इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् ।

बाबुराम आचार्यले गोरखपुरलाई पनि मधेश भनी उल्लेख गरेका छन् । मधेशकी दयाराम सिंह नामका राजपूतकी छोरी नरेन्द्रलक्ष्मीसँग उनको विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्