Logo

यस्तो छ प्रकाश विकल्पले ल्याएको माओवादी रुपान्तरणको प्रस्ताव (पुर्णपाठ)



काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य प्रकाश विकल्पले पार्टी रुपान्तरणको अवधारणा प्रस्तुत गरेका छन् ।

पार्टी केन्द्रीय समितिको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी बैठकमा विकल्पले २५ पृष्ठ लामो अवधारणापत्र अघि सारेका हुन् ।

आज राष्ट्रिय राजनीति नै माओवादीको मुद्दामा हिडिरहेको भन्दै विकल्पले रुपान्तरणको खाँचो औल्याएका छन् । गुटवन्दीको कारण चरम पुजीवादी चरित्र, विधिविहिनता, जिम्मेवारी र लाभको न्यायोचित वितरण नभएसँगै पार्टीमा गुटबन्ी मौलाएको विश्लेषण गरेका छन् ।

हेर्नुस् अवधारणा पत्रको पूर्ण पाठ



प्रतिक्रिया दिनुहोस्