Logo

आज ४० जना कोरोना संक्रमित थपिए



काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटी/पिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, २४ घण्टामा कोरोना जित्नेहरुको संख्या भने १९ पुगेको छ ।

अहिले देशभरि ३४८ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्