Logo

सडकपेटी निषेध गर्दा क्रान्तिको बीऊ रोपिएको थियो (भिडियोसहित)



काठमाडौं, २० असार । सडकपेटी पैदलयात्रुका लागि हो । तर, यसमा स साना व्यापारीहरुले पनि जिविकोपार्जन गर्ने गरी पसल थाप्ने गरेका छन् । यो नियम विपरित हो । तर, सँसारभर यस्ता व्यापार प्रचलनमा छन् । यसो भन्दैमा यसलाई छूट दिन मिल्दैन व्यवस्थापन गर्न सकिन्छ ।

सडकपेटीका साना व्यापारीलाई निषेध गर्दा ट्युनिसियामा ठूलो विद्रोह भयो । जसले अरबमा क्रान्ति नै भएको इतिहास साक्षी छ ।



प्रतिक्रिया दिनुहोस्