Logo

नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौं, २१ असार । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्