मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौं, २१ असार । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक दिउँसो ३ बजे बोलाएका हुन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो । सोमबार मन्त्रिपरिषदको नियमित बैठक भएपनि नयाँ मन्त्रीहरुको शपथको कारण बस्न सकेको थिएन् ।