Logo

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)



काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ ।

युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो ।

युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो के हो ? कालो कर्तूत हो ।’, ‘जनार्दन कि धनार्जन ?’ लेखिएका मिनी ब्यानर बोकेर विरोधमा उत्रिएका हुन् । Photo : Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot