Logo

काठमाडौंमा पनि भेटियो ओमिक्रोनको नयाँ भेरियन्ट



काठमाडौं, २२ असार । युरोप र अमेरिकामा पछिल्लो समय फैलिएको कोरोना बीए.५ भेरियन्ट काठमाडौंमा भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा उक्त भेरियन्ट पृष्टि भएको मन्त्रालयले जनाएको छ । केही दिन अघि धुलिखेल अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको थियो ।

केही दिन यता कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot