Logo

राजीनामा दिएलगत्तै प्रचण्डसँग कानेखुशी गर्दै जनार्दन शर्मा



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसद्मा सम्बोधनको क्रममा उनले आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । उनीमाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा करको दर हेफेर गर्नको लागि अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप छ ।

संसद्ले आज ११ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । राजीनामा घोषणा गरेलगत्तै शर्माले आफ्नो पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालसँग भलाकुसारी गरेको देखिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot