Logo

सुपारी तस्करीको विषयमा झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट



झापा, असार २३ । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा घम्साघम्सीसहित हातपात भएको छ।

नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच गर्न थालेपनि दुई सुरक्षा निकायबीच धकेलाधकेल र घम्साघम्सी हुँदै हात हालाहालसम्म भएको हो ।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको सशस्त्र प्रहरीको दाबी छ।

 



प्रतिक्रिया दिनुहोस्