Logo

आरजु फेरि भारत उडिन्



काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् ।

राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।

 



प्रतिक्रिया दिनुहोस्