Logo

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे



काठमाडौं, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआ बालुवाटार पुगेका छन् ।

विदेश विभाग प्रमुख लिउ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अहिले बालुवाटार पुगेका हुन् ।

लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्षलगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot